अमेरिकी डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारको मूल्य घट्यो
kendrabindu.com · Thu Jun 11 03:34:51 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। हिजो पनि यी सबै मुद्राको भाउ घटेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)