सर्वसाधारणका लागि सर्वोत्तम पेन्ट्सको आइपिओ खुल्यो, कहिलेसम्म दिन सकिन्छ आवेदन?
setopati.com · Thu Jun 11 03:36:07 GMT 2026

सर्वसाधारणका लागि सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आज (बिहीबार) देखि आइपिओ बिक्री खुला गरेको छ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरी बाँडफाँटपछि दोस्रो चरणमाा सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)