मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जारी काभा वुमन्स नेसन्स भलिबल लिगमा इरानकाे लगातार दोस्रो जित

barnanmedia.com · Sat Aug 03 21:58:38 UTC 2024

जारी काभा वुमन्स नेसन्स भलिबल लिगमा इरानले लगातार दोस्रो जित हासिल गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न दिनको दोस्रो खेलमा इरानले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)