यी ४ सडक आज पनि अवरुद्ध
barnanmedia.com · Thu Jun 11 03:30:25 GMT 2026

बाढी-पहिरोको जोखिम बढेपछि आज पनि देशका विभिन्न चार सडक अवरुद्ध भएका छन्। दुईवटा सडकमा एकतर्फी मात्रै सवारी चलिरहेका प्रहरीले जनाएको छ।
सम्भावित पहिरोको कारण काठमाडौँको सतुंगल-चित्लाङ सडक अहिले अवरुद्ध छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)