पहिरोले अवरुद्ध कर्णाली कोरिडोर एकतर्फी खुल्यो
shilapatra.com · Thu Jun 11 03:35:18 GMT 2026

पहिरोका कारणले अवरुद्ध रहेको कर्णाली कोरिडोर आज बिहानदेखि एकतर्फी खुलेको छ । मङ्गलबार र बुधबार आएको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो ।
अविरल वर्षाका कारणले कर्णाली कोरिडोरअन्तर्गतको कालीकोट सडकखण्डको नरहरिनाथ गाउँपालिका–८ खुलालुदेखि बाजुराको सिमाना लैफुसम्म ठाउँठाउँमा लेदोसहितको पहिरो गएर अवरुद्ध बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)