माधव नेपालको पक्षमा देखिएका एमालेका ३४ जना सांसद को-को हुन्?
deshsanchar.com · Sun Jul 18 18:08:31 GMT 2021
काठमाडौँ – अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णयलाई चुनौती दिँदै एमालेका २२ जना सांसदले शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्।
आइतबार राति प्रतिनिधिसभामा भएको मतदानमा वरिष्ठ नेता नेपालसहित २२ जनाले देउवालाई मत दिएका छन् भने नेपाल पक्षकै १० जना सांसद भने अनुपस्थित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)