बाजुराको त्रिवेणी पालिकाकी किशोरीमाथि पेट्रोल छर्केर आगो लगाइयो, दुई जना पक्राउ
mahendranagarpost.com · Mon May 03 16:32:54 GMT 2021
बाजुरा – बाजुरामा एक किशोरीमाथि पेट्रोल छर्केर आगो लगाइएको छ। जिल्लाको त्रिवेणी नगरपालिका–९ झलालगाउँमा बिहे हेर्ने गएका बेला त्रिवेणी नगरपालिका–८ पन्तालीकी १४ वर्षीया सभ्यता बुढाको शरीरमा पेट्रोल छर्केर आगो लगाइएको प्रहरीले जनाएको छ। आगोले जलेर बालिका घाइते भएकी छन्।
घाइते बालिकालाई जिल्ला सदरमुकाम मार्तडी ल्याइएको र बालिकाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (mahendranagarpost.com)