मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

 ‘प्रकाश’को डिजिटल राइट्स बिक्री

baahrakhari.com · Fri Dec 03 01:12:00 GMT 2021

काठमाडौं । दिनेश राउतको निर्देशन रहेको चलचित्र ‘प्रकाश’को डिजिटल राइट्स बिक्री भएको छ । डीएआर मुभिजले सिनेमाको डिजिटल राइट्स खरिद गरेको हो ।

सिनेमा ‘प्रकाश’ निर्माता महेन्द्र अधिकारी, वितरक रोहित कट्टेल र डीएआर मुभिजका तर्फबाट संचालक श्याम धितालको उपस्थितिमा सिनेमा खरिद सम्झौता गरिएको छ । हालसम्मकै महँगो रकममा डिजिटल राइट्स बिक्री भएको निर्माता अधिकारीले बताए । चलचित्रमा अभिनेता प्रदिप खड्काको मुख्य भूमिका रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)