प्रहरी समायोजनको कार्य यथाशिध्र छिटो सम्पन्न होस्ः मन्त्री शाक्य
lokaantar.com · Thu Oct 07 01:25:35 GMT 2021
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर अजय क्रान्ति शाक्यले प्रहरी समायोजनको कार्य यथाशिघ्र छिटो सम्पन्न गर्न नेपाल सरकारसँग माग गरेका छन् ।
६६ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री शाक्यले यस्तो माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)