मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेन–रुस युद्धमा पश्चिमा मिडियाको 'नश्लवाद' !

ratopati.com

युक्रेनमा रुसले आक्रमण गरेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आक्रामक अडानको आलोचना भइरहेका बेला पश्चिमी मुलुकका नेताहरूको नीतिमाथि पनि प्रश्न उठिरहेको छ ।

यस आक्रमणको समाचारमा पश्चिमी सञ्चार माध्यमको कथित पूर्वाग्रही कभरेजप्रति गैर-पश्चिमी देशका धेरै विशेषज्ञहरूले चिन्ता व्यक्त गरेका छन् र पश्चिमी नेताहरूले दोगला नीति अपनाएको आरोप लगाएका छन्। उनीहरूका अनुसार पश्चिमी नेताहरूले रुसलाई खलनायक बनाउन कुनै पनि कसर छोडिरहेका छैनन्, जबकि जारी संकटका लागि उनीहरूको पनि केही दोष छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)