चार वर्षमा पनि सकिएन ५५ मिटर सडक
ratopati.com · Mon May 18 08:09:55 GMT 2026

कैलाली । भजनी नगरपालिकामा आर्थिक वर्ष २०७९/८० मा निर्माण गर्ने भनिएको ५५ मिटर लम्बाइको सडक चार वर्षसम्म सम्पन्न हुन सकेको छैन ।
नगरपालिका–३ पडरीया चोक हुँदै ठेकीपुर हुलाकी राजमार्गसँग जोडिएको उक्त सडक सुदूरपश्चिम प्रदेश सरकारको समपूरक अनुदानबाट निर्माण गर्ने भनिएको थियो । जसअनुसार २०८० असारभित्रै सडक निर्माण हुनुपर्ने थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)