मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

करेन्ट लागेर एक जनाको मृत्यु

ekantipur.com · Sat Aug 03 23:15:37 UTC 2024

दाङ — तुलसीपुरमा करेन्ट लागेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–११ प्रिगाउँनिवासी ५० वर्षीय बालाराम वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

बारीमा सिँचाइ गर्न मोटरको स्विचअन गर्ने क्रममा तार सर्ट भई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)