मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माधव नेपालको प्रस्ताव: अधिवेशनसम्म दोस्रो पुस्ताका नेतालाई दोस्रो अध्यक्ष बनाऊँ

annapurnapost.com · Thu Jul 29 01:46:00 GMT 2021

काठमाडौँ: नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले दोस्रो अध्यक्षको रुपमा झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य वा युवराज ज्ञवालीलाई अध्यक्ष बनाउन सकिने प्रस्ताव गरेका छन् ।

यसअघि अध्यक्ष केपी ओलीले महाधिवेशनसम्म दुई अध्यक्ष बनाउने प्रस्तावप्रति सहमति जनाउँदै यस्तो प्रस्ताव अघि सारेका हुन् । तर नेता नेपालले आफू दोस्रो अध्यक्ष बन्न तयार नभएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)