मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रधानमन्त्री ओलीले नेपाली महिला भलिबल टोलीलाई बधाई

barnanmedia.com · Sat Aug 03 23:14:02 UTC 2024

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला भलिबल टोलीलाई बधाई दिएका छन् । राजधानीमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलोपटक भारतलाई पराजित गरेपछि उनले सामाजिक सञ्जालमार्फत नेपाली टोलीलाई बधाई दिएका हुन् ।

‘नेपालको जित । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ । बधाई नेपाली टिम,’ प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)