प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता-२०८२: विभिन्न विधामा ३३ खेल सम्पन्न
newsofnepal.com · Tue May 06 17:10:12 GMT 2025
काठमाडौं।
जङ्गी अड्डामा जारी प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता–२०८२ अन्तर्गत आज(मंगलबार) सम्पन्न भएका विभिन्न विधाका जम्मा ३३ खेलहरूमा खेलाडीहरूले उत्कृष्ठ प्रदर्शन गर्दै विजयी भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)