झापामा विभिन्न पार्टी परित्याग गरी ८५ जना राप्रपामा प्रवेश
ratopati.com
नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी परित्याग गरेर ८५ जना राप्रपा प्रवेश गरेका छन् । नवप्रवेशी सबैलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गरेका छन् ।
बाह्रदशी ५ झापामा शुक्रबार आयोजित कार्यक्रमका बीच उनीहरु राप्रपा प्रवेश गरेका हुन् । झापा लिङ्देनको गृहजिल्ला हो भने पार्टी प्रवेशसहितका कार्यकर्ता भेटघाटका लागि उनी आजै झापा पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)