'दोस्रो लहरभन्दा तेस्रो लहरमा धेरै संक्रमित हुन्छन्'
thahakhabar.com
काठमाडौं : कोरोना भाइरस संक्रमणको तेस्रो लहरमा नेपालमा दोस्रो लहरमा भन्दा बढी संक्रमित देखिने बताइएको छ।
संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाले डेल्टा भेरियन्टबाट दोस्रो लहरमा जति संक्रमित भएका थिए‚ तेस्रो लहरमा ओमिक्रोन भेरियन्टबाट धेरै संक्रमित हुने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)