मेटाको नयाँ एआई एप: तपाईंलाई बुझ्ने, तपाईंजस्तै बोल्ने ! गोपनीयता के होला ?
techpana.com · Tue May 06 17:33:52 GMT 2025

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबटको लोकप्रियता बढ्दो छ । यो ठुला प्लेटफर्ममा मात्र सीमित नभई स्ट्यान्डअलोन अर्थात् स्वतन्त्र एआई च्याट एपहरूको लागि ठुलो बजार सिर्जना गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)