इजरायलले ठूलो सैन्य कारबाहीको घोषणा गरेपछि हमासद्वारा वार्ता गर्न अस्वीकार
baahrakhari.com · Tue May 06 17:42:01 GMT 2025

काठमाडौं । हमासका एक वरिष्ठ अधिकारीले गाजामा युद्धविरामको लागि वार्ता गर्नु वा बन्धकहरूलाई रिहा गर्नुको कुनै अर्थ नभएको बताएका छन् ।
इजरायलले गाजामा ठूलो सैन्य कारबाही सुरु गर्ने योजनालाई अनुमोदन गरेको बेला यो विषय आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)