त्रिभुवन विश्वविद्यालयमा भौतिक उपस्थितिले मात्र ज्ञान मापन हुन्छ भन्ने भ्रम पालियो : सांसद धिताल
nagariknews.nagariknetwork.com · Mon May 18 08:03:32 GMT 2026

राष्ट्रिय सवतन्त्र पार्टी (रास्वपा)का सांसद क्रान्तिशिखा धितालले गुणस्तरीय शिक्षालाई केन्द्रमा राख्न माग गरेकी छन्।
प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद धितालले यस्तो माग राखेकी हुन्। उनले त्रिभुवन विश्वविद्यालयमा भौतिक उपस्थितिले मात्र ज्ञान मापन हुन्छ भन्ने भ्रम पालिएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)