मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सल्यानका स्थानीय तहले सुरु गरे समावेशी सरसफाइ अवधारणा

onlinekhabar.com · Thu Jun 11 03:46:08 GMT 2026

२८ जेठ, सल्यान । फोहोर व्यवस्थापनका लागि कतै जग्गाको अभाव छ, कतै स्रोत-साधनको । बजार क्षेत्रहरू दिनप्रतिदिन फोहोरको चापमा छन्।

अधिकांश साना तथा ठूला बजारमा सेफ्टी ट्यांकी भरिएपछि मानव मलमूत्रको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। कतिपय स्थानमा मानव मलमूत्र खुला स्थानमा फालिने अवस्था रहेको छ, जसले वातावरणीय तथा जनस्वास्थ्य जोखिम बढाइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)