मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मध्यपुर थिमि नगरप्रमुखमा कांग्रेसका सुरेन्द्र र उपप्रमुखमा माओवादी केन्द्रका विजयकृष्ण निर्वाचित

ekantipur.com · Tue May 17 19:15:43 GMT 2022

भक्तपुर — मध्यपुर थिमि नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मध्यपुर थिमि नगरप्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ विजयी भएका छन् ।

सुरेन्द्र श्रेष्ठले निकटतम् प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख एवम् एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई ४०६३ मतले पराजित गरे । सुरेन्द्र श्रेष्ठले १५ हजार ९८ मत प्राप्त गरे भने मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)