मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा

baahrakhari.com · Sun Aug 04 00:03:06 UTC 2024

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा आज (आइतबार) सार्वजनिक बिदा दिएको छ ।

आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन परेकोले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)