मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सन् १९६१ मा आजकै दिन : अमेरिकी पूर्वराष्ट्रपति ओबामाको जन्म 

ekantipur.com · Sun Aug 04 00:11:04 UTC 2024

काठमाडौँ — सन् १९६१ मा आजकै दिन (अगस्ट ४) मा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको जन्म भएको थियो । उनी अमेरिकाको राष्ट्रपति बन्ने पहिलो अफ्रिकी–अमेरिकी नेतासमेत हुन् ।

ओबामा २००८ को नोभेम्बर ४ मा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति निर्वाचित भएका थिए । उनले २००९ जनवरी २० देखि अमेरिकाको ४४ औं राष्ट्रपतिको जिम्मवारी सम्हालेका थिए । २०१३ मा दोस्रो कार्यकाल सुरु गरेका ओबामा २०१७ जनवरी २० सम्म अमेरिकाको राष्ट्रपति थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)