वायु सेवाको सुरक्षा प्रणाली र गुणस्तर अध्ययन हुँदै
gorkhapatraonline.com · Sun Aug 04 00:10:57 UTC 2024

काठमाडौँ, साउन २० गते ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा दर्ता भएर व्यावसायिक सञ्चालनमा रहेका सबै वायुयानको उडान सुरक्षा प्रणाली (एसएमएस) र गुणस्तर व्यवस्थापन प्रणाली (क्युएमएस) को विस्तृत अध्ययन गर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)