मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मेलामा मेहेन्दी

nepalsamaya.com · Sat Jul 22 23:20:00 GMT 2023

चितवनको भरतपुरमा शनिबारदेखि सुरु भएको शनिबारे मेलामा मेहेन्दी लगाउँदै महिला । स्थानीय उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले चितवन उद्योग सङ्घले आयोजना गरेको मेलामा स्वस्ती ब्यूटी पार्लरका महिलाहरुले मेलामै मेहेन्दी लगाइदिएका हुन् । तस्बिरः कृष्ण आचार्य/रासस

प्रकाशित: Jul 23, 2023| 05:05. 00 आइतबार, साउन ७, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)