बढ्दो बाह्य असन्तुलन : घट्दो रेमिट्यान्स र बढ्दो आयातले शोधनान्तर घाटा बढ्यो
shilapatra.com · Mon Oct 25 16:18:09 GMT 2021
मुलुकको बाह्य सन्तुलन बिग्रँदो देखिएको छ । घट्दो रेमिट्यान्स र बढ्दो आयातले शोधनान्तर घाटा बढेको हो । चालू आर्थिक वर्षको रेमिट्यान्स ६.३ प्रतिशतले घटेको छ । गत वर्ष असहज परिस्थितिमा पनि रेमिट्यान्स बढेको थियो ।
दुई महिनामा १ खर्ब ५५ अर्ब ३७ करोड रेमिट्यान्स आप्रवाह भएको छ । अघिल्लो
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)