उद्योग व्यवसाय समृद्धिको आधार : मुख्यमन्त्री राई
khabarhub.com · Mon Sep 26 16:56:27 GMT 2022
काठमाडौँ – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्योग व्यवसाय समृद्धिको आधार भएको बर्ताका छन्। सघुपति जुटमिल विराटनगरको हिरकजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा उनले ७५ वर्षसम्म निरन्तर उद्योग सञ्चालन भइरहनु रघुपति जुटमिलको सफलतासँगै अन्य उद्योगीका लागि प्रेरणा भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)