मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा १३ दशमलव ०६ लाभांश घोषणा, बोनस कति ?

nepalbahas.com · Wed Oct 06 01:05:13 GMT 2021

२० असोज, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ। कम्पनीले १३ दशमलव ०६ प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैंकको असोज १९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस र ३ दशमलव ०६ प्रतिशत नगद ९करसहित० गरी कूल १३ दशमलव ०६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)