मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणमा कसरी गर्छन् कुटनीतिक डिल ?

ratopati.com · Sun Sep 17 06:13:00 GMT 2023

काठमाडौँ । उत्तरी छिमेक चीनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कोउच्चस्तरीय भ्रमण हुँदैछ । प्रधानमन्त्री प्रचण्ड काठमाडौंबाट न्यूयोर्क हुँदै असोज ५ मा चीन पुग्ने भ्रमण तालिका छ ।

न्युयोर्कमा संयुक्त राष्ट्र संघको ७८ औं महासभालाई सम्बोधन गरेपछि सोझैएशियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड चीनको हाङजाओ सहर पुग्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)