सीमासम्बन्धी मौनता र पारदर्शिताबारे प्रधानमन्त्री शाहलाई एमाले सांसदको प्रश्न
nepallive.com · Mon May 18 08:21:25 GMT 2026

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले सीमासम्बन्धी विषय र सरकारको पारदर्शितालाई लिएर प्रधानमन्त्रीको भूमिकाबारे प्रश्न उठाएकी छन्।
बैठकमा बोल्दै उनले अघिल्लो राजनीतिक जिम्मेवारीका क्रममा सार्वजनिक गरिएको भनिएको ‘ग्रेटर नेपाल’ नक्सासम्बन्धी विषय अहिले किन नदेखिएको हो भन्ने प्रश्न गर्दै प्रधानमन्त्रीको धारणा स्पष्ट हुनुपर्ने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)