मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोरलानाका डिप बोरिङ प्रविधिबाट खानेपानी

barnanmedia.com · Mon May 18 08:20:56 GMT 2026

उत्तरी कोरलानाकामा डिप बोरिङ प्रविधिमार्फत खानेपानी निकालिएको छ । लोमान्थाङ गाउँपालिकाको पहलमा उक्त विधिबाट गरिएको परीक्षण सफल भएको हो ।

समुद्री सतहको (४६१०) मिटरको उचाइमा अवस्थित नेपाल–चीन सिमानामा पर्ने कोरलानाकाको दशगजा क्षेत्र सुक्खा पठार क्षेत्र हो । यही सीमावर्ती क्षेत्रको ट्रान्जिट प्वाइन्ट २४ नं सीमास्तम्भ नजिकै डिप बोरिङमार्फत खानेपानी निकालिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)