मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

पढाइलाई प्रभावकारी बनाउन विद्यार्थीका लागि १४ टिप्स

shilapatra.com · Mon Feb 13 00:28:45 GMT 2023

यस वर्षको शैक्षिकसत्र करिब अन्तिम चरणमा छ । एसईईलगायत कक्षा १२ को परीक्षा पनि नजिक आइरहेको छ । विद्यालय र कलेजमा धेरै विद्यार्थीहरू पढ्ने तरिका नजानेर असफल भइरहेका हुन्छन् । कैयौँ विद्यार्थीले पढ्न कोसिस गर्छन्, समय पनि दिन्छन् तर सही तरिकाले नपढेर राम्रो गर्न सकिरहेका हुँदैनन् । शिक्षण संस्थाका कक्षामा विषयवस्तु विद्यार्थीमाझ खन्याइन्छ । तर, पढ्ने वैज्ञानिक तरिकाका बारेमा ज्यादै कम मात्रै बताइएको हुन्छ । परीक्षाका लागि मात्रै पढिएको पढाइ निकै कच्चा हुन्छ । यसले प्रतिस्पर्धात्मक आजको समयमा अगाडि बढ्न गाह्रो हुन्छ । आफ्नो क्षेत्रमा उत्कृष्ट बन्न गहिरो र बहुआयामिक ढंगले पढ्नुपर्नेहुन्छ । पढाइमा राम्रो गर्न पनि मिहिनेत अवश्य गर्नुपर्छ ।

अध्ययन गर्ने शैली र तरिका व्यक्तिअनुसार फरक हुन सक्छ । आइन्स्टाइनको भनाइमा उनले कुनै तथ्य सिक्नुअघि त्यसको चित्र कल्पनामा उतार्थे । पढाइ र परीक्षालाई राम्रो बनाउन खानपान र जीवनशैली पनि ठीक हुनुपर्छ भन्ने कुरा अध्ययनहरूले सिद्ध गरेका छन् । यस लेखमा त्यस्ता केही उपायबारे चर्चा गर्नेछौँ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)