मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अध्यक्ष ओली र यादवबीच भेट : सत्ता गठबन्धन बलियो बनाउन आग्रह

ratopati.com · Sat Jan 21 22:55:00 GMT 2023

भक्तपुर । नेपाल कम्यनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धलाई बलियो बनाउन आग्रह गरेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा उनले त्यस्तो आग्रह गरेका हुन् ।

भेटवार्तामा एमाले अध्यक्ष ओलीले जसपाका अध्यक्ष यादवलाई सरकारमा सहभागी भएर अहिलेको गठबन्धन बलियो बनाउन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)