गुडिरहेको गाडीमाथि पहिरो खस्दा एकजनाको मृत्यु, एक घाइते
thahakhabar.com
काठमाडौं : सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्डमा पहिरोले बोलेरो जीप पुर्दा एक जनाको ज्यान गएको छ।
स्याङ्जाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको जीपमा माथिबाट खसेको ढुंगाले च्यापेर एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाल जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)