मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ज्यानको जोखिमबीच नोबेल पुरस्कार विजेता माचाडो देश छोड्न सफल

barnanmedia.com · Fri Dec 12 21:35:00 GMT 2025

सन् २०२५ को नोबेल शान्ति पुरस्कार विजेता भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले पुरस्कार ग्रहण गर्न भेनेजुएलाबाट नर्वेतर्फ गोप्य यात्रा गरेका कारण ज्यान खतरामा पर्नसक्ने अत्यधिक रहँदारहँदै भगवानको भरोसामा आफुले यात्रा गरेको उहाँले शुक्रबार बताउनुभएको छ ।

“मेरो विचारमा यात्राका क्षणहरूमा मेरो जीवनमा वास्तविक जोखिम थियो त मैलै केवल महसुस गरेँ कि म परमेश्वरको हातमा छु र जे भए पनि भगवान् मेरो सहारा हुनुहुनेछ,” उहाँले ओस्लोमा पत्रकार सम्मेलनमा भन्न्ुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)