पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा तीर्थ श्रेष्ठ नियुक्त
canadanepal.com · Thu Jul 02 13:40:34 GMT 2026
काठमाडौँ- पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठलाई नियुक्त गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस)ले श्रेष्ठलाई कोषको सदस्य सचिवमा नियुक्त गरेको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)
पशुपति क्षेत्र विकास कोष