प्रभावकारी छ ‘चित्रा’ को टीजर, बुवा र छोरीको सम्बन्धदेखि आकर्षक एक्सनसम्म (भिडियो)
kalakarmi.com · Tue Dec 19 00:39:49 GMT 2023
काठमाडौं– आगामी पुस २९ गतेदेखि प्रदर्शनमा आउने घनश्याम लामिछानेद्वारा निर्देशित नयाँ फिल्म ‘चित्रा’ को टीजर सार्वजनिक भएको छ ।
विश्वज्योती सिनेमा हलमा आयोजित कार्यक्रममा निर्माण टीमले टीजर सार्वजनिक गरेको हो । टीजरमा बाबु र छोरीको सम्बन्धको कथासँगै पारिवारिक विषयदेखि द्वन्दका आकर्षक दृष्यहरु समेटिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)