आशिषको उत्कृष्ट गोलमा चर्च ब्वाइजले गर्यो जितमा ह्याट्रिक
nayapatrikadaily.com · Fri Mar 10 16:19:00 GMT 2023
सहिद स्मारक ए डिभिजन लिग ०७९–८० को तेस्रो चरणको खेल चलिरहँदा चर्च ब्वाइज युनाइटेडले जितको ह्याट्रिक लगाएको छ ।
आज दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई १–० ले पराजित गर्दै चर्च ब्वाइजले तेस्रो जित हात पारेको हो । लगातार तेस्रो जितपछि ९ अंक जोडेर चर्च ब्वाइज शीर्ष स्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)