निर्वाचन सुरक्षामा मैदानमा म्यादी प्रहरी, टिकटक बनाए कार्वाही
rajdhanidaily.com · Wed Oct 26 01:48:00 GMT 2022
अर्घाखाँची ।
अर्घाखाँचीमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि खटिने म्यादी प्रहरीलाई प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले कुनै राजनितिक दलप्रति आस्था नराखी सुरक्षामा खटन आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)