मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१६२ क्षेत्रको सबै मतगणना सकियो : सात पार्टी राष्ट्रिय दल बन्ने निश्चित

nayapatrikadaily.com · Sat Dec 03 00:30:00 GMT 2022

प्रतिनिधिसभा र प्रदेश सभाको ४ मंसिरमा सम्पन्न निर्वाचनको एक सय ६२ क्षेत्रको मतगणना सकिएको छ । दोलखा, स्याङ्जा २ र बाजुरामा भने मतगणना जारी छ ।

आयोगका अनुसार हालसम्म कुल सदर मतको तीन प्रतिशत थे्रसहोल्ड कटाएर सात पार्टी राष्ट्रिय दल बनेका छन् । एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाउने निश्चित भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)