काँग्रेसका प्रदेश सांसद वैद्यको विवादित अभिव्यक्ति के थियो ?
kharibot.com · Fri Jun 11 23:25:00 GMT 2021
काठमाडौं । नेपाली काँग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले बाग्मती प्रदेशसभा वैठकमा दिएको आपत्तिजनक अभिव्यक्ति विवादमा परेको छ ।
शुक्रबार सांसद वैद्य प्रधानमन्त्री केपी शर्मा ओलीलाई यत्तिकै छोड्नु नहुने भन्दै नाथुराम गोड्से आवश्यक परेको बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)