‘शुन्य’बाट काम सुरु गर्दै मन्त्री पुनः पहिलो दिनमै गरे तीन महत्वपूर्ण निर्णय
nepalpress.com · Thu Jun 11 04:04:26 GMT 2026

काठमाडौँ । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नो मन्त्रालय अन्य स्थापित मन्त्रालयहरूजस्तो तयारी अवस्थामा नरहेको बताउँदै सबै काम शुन्यबाट सुरु गर्नुपर्ने चुनौती रहेको बताएका छन् । कार्यभार सम्हालेको पहिलो दिनमै उनले मन्त्रालयलाई गति दिन र संस्थागत संरचना बनाउन केही महत्वपूर्ण निर्णयहरू गरेका छन् ।
मन्त्री पुनका अनुसार मन्त्रालयको कामलाई कानुनी वैधानिकता दिन र व्यवस्थित बनाउन ‘विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन’ ल्याउने प्रक्रिया अगाडि बढाइएको छ। यसका लागि आवश्यक विधेयकको मस्यौदा तयार पार्ने पहिलो निर्णय गरिएको उनले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)