‘अपरेसन सिन्दुर’ : भारतले गर्यो पाकिस्तानको ९ स्थानमा आक्रमण
nepalkhabar.com · Tue May 06 20:50:23 GMT 2025

भारतले पाकिस्तानमाथि सैन्य कारबाही गरेको छ। पाकिस्तान र पाकिस्तान अधीनस्त कस्मिरमा सो आक्रमण गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ।
यसलाई भारतीय सेनाले ‘अपरेसन सिन्दुर’ नाम दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)