मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
ratopati.com · Tue May 06 21:00:00 GMT 2025

काठमाडौँ । भारतीय सेनाले बुधबार राति 'अपरेशन सिन्दूर' अन्तर्गत पाकिस्तान र पाकिस्तान अधिनस्थ जम्मू कश्मीरमा रहेका 'आतंकवादी' शिविरहरूमा एयर स्ट्राइक गरेको छ।
भारतीय सेनाको उक्त अपरेशन अन्तर्गत कुल ९ स्थानहरूलाई लक्षित गरिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरेको छ। यद्यपि, पाकिस्तानी सैन्य प्रतिष्ठानहरूलाई भने लक्षित नगरिएको भारतीय सेनालाई उदृत गर्दै समाचारमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)