मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अमेरिका बसिरहेकी आँचल कुँवर कसरी आइपुगिन् 'दराज नेपाल' हाँक्न?

setopati.com · Mon Jan 24 00:15:00 GMT 2022

नेपालमा मात्रै होइन, संसारमै इ–कमर्श क्षेत्रमा महिला सहभागिता कम छ। त्यसमाथि पनि नेतृत्व तहमा पुगेका महिला औंलामा गन्न सकिन्छन्। आँचल कुँवर तिनैमध्ये एक हुन्।

ललितपुर, सानेपाकी ३७ वर्षीया कुँवरले केही दिनअगाडि मात्रै दराज नेपालको नेतृत्व गर्ने अवसर पाएकी छन्। बहुराष्ट्रिय कम्पनी दराजले उनलाई दराज नेपालको प्रबन्ध निर्देशकमा नियुक्ति गरेको हो। योसँगै उनी दराजको नेतृत्व गर्ने पहिलो महिला बनेकी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)