मातृभूमिप्रति समर्पित गीतको लोकार्पण
kalakarmi.com · Sun Jun 26 00:07:55 GMT 2022
विराटनगर- विदेशमा बसोबास गरे पनि मातृभूमि तथा जन्मभूमिप्रति समर्पित रहँदै गीतमार्फत विराटनगरको महिमा वर्णन गर्दै आज एक नेपाली गीतको लोकार्पण गरिएको छ ।
बेल्जियममा बसोबास गर्ने नेपाली चलचित्रका अभिनेता धीरज सापकोटा र अनमोल मुरारी (पौडेल) द्वारा रचित एवं गायन गरिएको ‘वर्षौँ पछि’ नामक गीतको युट्युबमार्फत लोकार्पण गरिएको छ । गीतमा विराटनगर सहर र यसका विशेषता सम्बन्धमा जानकारीमूलक सन्देश प्रवाह गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)