मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बजेटमाथिकाे छलफल - यथार्थमा टेकेर आएको सत्तापक्षको दाबी, कांग्रेसले भन्याे– ‘कुनै आशा गर्न सकिँदैन’

Ujyaaloonline.com · Sun Jun 02 23:28:17 UTC 2024

काठमाण्डाै – सरकारले सङ्घीय संसद्को संयुक्त सभामा गएको जेठ १५ गते प्रस्तुत गरेको आउँदो आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि छलफल शुरु भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा शून्य र विशेष समयको कार्यक्रम सकिएपछि बजेटमाथिको छलफल शुरु भएको हो । सत्तापक्षका सांसदले बजेटलाई यथार्थवादी भनेका छन् । उनीहरूले नेपाली समाज र अवस्था सुहाउँदो बजेट आएको भन्दै अर्थमन्त्रीलाई धन्यवाद दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)