मध्यरातमा पाकिस्तानी स्थानमा भारतको आक्रमण, तीन जनाको मृत्यु
baahrakhari.com · Tue May 06 21:34:00 GMT 2025

काठमाडौं । भारतीय सेनाले मध्यरातमा पाकिस्तानी क्षेत्रमा आक्रमण गरेको छ ।
पाकिस्तानी इन्टर सर्भिस पब्लिक रिलेसन (आईएसपीए) का निर्देशक अहमेद सारिफ चौधरीलाई उद्धृत गर्दै डान ले तीन जना पाकिस्तानी नागरिकको मृत्यु भइसकेको जनाएको छ । डानका अनुसार भारतको यो आक्रमणबाट हालसम्म १२ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)