मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्नीसहित उचारका लागि सिंगापुर गए कांग्रेस सभापति देउवा

swasthyakhabar.com · Wed Jun 14 00:53:00 GMT 2023

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर प्रस्थान गरेका छन्।

उनी नियमित स्वास्थ्य ‘फलोअप’का लागि गएराति त्यसतर्फ प्रस्थान गरेका हुन्। गएराति १२ बजे सिंगापुर एयरलाइन्सको विमानमार्फत सभापति देउवा त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ। उनीसँगै पत्नी आरजु राणा देउवा पनि सिंगापुर गएकी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)